यी हुन् बलिउडमा नग्न फोटो सुट गरेर चर्चामा आएका पाँच नायिकाहरु (फोटो सहित)

एजेन्सी – बलिउड र हलिउड फिल्म जगतमा विश्वमा चलेका ठूला उद्योगहरु हुन् । बलिउडमा पोर्न स्टार नै बन्ने लक्ष लिएका नायिकाहरु धेरै छैनन् । वास्तवमा उनीहरु सनि लियोनि भन्दा कम हट फोटो सुट गर्दैनन् । बलिउडका चर्चित नायिका सनी लियोन पोर्न इन्डष्ट्रीबाट सिने क्षेत्रमा प्रवेश गरेकी नायिका हुन ।
सनी लियोन जस्तै बलिउडमा हिट हुनका लागि केहि नायिकाहरुले नग्न फोटो समेत सार्वजनिक गरेका छन् । ती नायिकाहरु यस्तारहेका छन् ।

पूनम पाण्डे
भारतिय क्रिकेट लिग आइपीएलको पाचौ संस्करणमा कोलकोत्ता नाइट राइडरले जित्दा नाङ्गो फोटो खिचेर आफ्नो ट्विटरमा पोष्ट गर्ने नायिका हुन् पूनम पाण्डे । उक्त घटनाले उनको चर्चा निकै बढायो । हिन्दी फिल्म ‘नशा’ र तामिल फिल्म ‘मालिनीमा’ काम गरेकी पूनम नांगो फोटो सुटमा सन्नी लियोनको नजिक पुगि सकेका छन् ।

2
रिया सेन
रिया सेन बंगाली, उडिया र तमिल फिल्ममा धेरै अभिनय गरेकी नायिका हुन । सेक्सी र कमेडी फिल्ममा अभिनय गरिसेकेकी उनले धेरै भन्दा धेरै आइटम डान्समा अभिनय समेत गरेकि छिन् । उनी बोल्ड र नाँगा सिनहरु दिन माहिर छिन् ।

3
सेलिना जेटली
सुन्दरी नायिका मध्येकी एक हुन् सेलिना जेटली । उनले २००९ मा मिस इन्डियाको ताज समेत हात पार्न सफल भएकी थिइन । सन २००३ मा फिरोज खानको सिनेमा जानशीन बाट फिल्म करियरको शुरुवात गरेकि उनी हट नायिकाको सूचिमा छिन् । हट फोटो सुटकै लागि बढीमात्रामा उनलाई लिने गरिन्छ ।

4

मल्लिका शेरावत
उनको न्वारनको नाम रीमा लाबा हो । बलिउड प्रवेश गर्ने वित्तिकै नाम परिवर्तन गरेर मल्लिका शेरावत राखेकी यी नायिका हट र वोल्ड फोटो सुटमा चर्चीत छन् । बलीउडमा धेरै हट र बोल्ड सिनहरु दिएकी उनले ख्वायिस, जीना सिर्फ मेरे लिए, मर्डर जस्ता चलचित्रमा अभिनय गरेकी छन् ।

5

शर्लिन चोपडा
उनी बलीउडकी नायिका भन्दा बढी चर्चित टेलिभीजन कार्यक्रम प्रस्तोता हुन् । तर नाँगिने कार्यमा उनको स्थान अहिले पनि अग्रपंतिमा छ । बोल्ड र हट सिन दिनमा उनी कुनै कन्जुस्याई गर्दीनन् । यिनी प्लेव्वाय पत्रिकामा पहिलो पटक न्युड फोटो पोज गर्ने भारतीय महिला हुन ।