काठमाडौ – सबै का घर उज्यालो हुन थालिसकेको छ, घर आगन सिङ्गारेर चिटिक्क पारिरहेका छ्न । बिजयादशमीमा दुर्गा माता लाइ भित्र्याउन लागिपरिरहेका हुन्छ्न तर कतिपय यस्ता परिवारपनि नभएका होइनन जस्ले आफ्नो श्रीमान परदेशबाट यो दशैमा आउन नपाएको खबरले पिडा लाई सहन सकिरहेको हुदैन । यस्तै श्रीमान पदेशमा हुदा आफु मात्र दशै मनाउदा को पिडा लाई प्रतिनिधित्व गर्दै लोक तथा दोहोरी गायिका निता पुन मगरको तिमि घर आउने कहिले सार्बजनिक भएको छ । समय परिस्थिति, रितिरिवाज र चाडपर्व अनुसार दर्शक श्रोता लाई पृथक स्वाद दिन माहिर मानिन्छिन पुन मगर ।

unnamed-1

महिना गयो बर्ष गयो अझ फर्की आउदैन
तिम्रो बाटो हेर्दा हेर्दै जुनि जाने भयो जस्ता भाबुक शब्दले भरिएको यस गीतमा निता पुन मगर को सुमधुर आवाज रहेको छ । शिब सुबेदी को शब्द र लय रहेको यो दशै गीत दिदिबहिनी ईन्टरटेनमेन्ट प्रा लिमार्फत बजारमा आएको हो । गीतको भावना अनुसार अर्जुन शेरचन र निता पुनलाई अभिनय गराउन सफल भएका छन निर्देशक प्रकाश भट्ट यो म्यूजिक भिडियो मा ।

unnamed
हेर्दामा अग्लो घुम्ते धुरी अति रुचाईएका माछा मिठो असला दरम खोलाको हुदै अहिलेू तिमि घर आउने कहिलेूलाई पनि मन पराउनेमा पुन मगर निर्धक्क छिन ।