बार्सिलोनाको मेसी घाइते, अब केहि साता मैदान बाहिर रहने

काठमाडौं, असोज ६ – बार्सिलोनाका स्टार खेलाडी लिओनल मेसी खेलको क्रममा घाइते भएका छन् । स्पेनिस कप ला लिगामा आज राति एथ्लेटिको मड्रिडविरुद्धको खेलका क्रममा मेसी घाइते भएका हुन् । मेसी अब करिब ३ हप्ता मैदान बाहिर रहनेछन् ।

38aa232200000578-3801038-image-a-55_1474493725379
खेल भने १–१ को बराबरीमा सकिएको थियो । खेलको ५९ औं मिनेटमा मेसी घाइते भएका हुन् ।