यी हुन् ३ देखि ४ चोटीसम्म बिहे गर्ने १० सेलिब्रेटी, अमेरिकी राष्ट्रपतिको उम्मेद्वारदेखि सेक्सी नायिकासम्म

एजेन्सी– हलिउड अभिनेत्री एन्जलिना जोलीले दुई वर्षअघि ब्रेड पिटसँग बिहे गरिन् । ७ वर्षसम्म रिलेसनसिपमा रहेर उनीहरु विवाह बन्धनमा बाँधिएका थिए । तर उनीहरुबीचको सम्बन्ध अहिले सम्बन्धविच्छेद हुने संघारमा छ । यसो त उनले यसअघि पनि तीन पटकसम्म बिहे गरेर सम्बन्ध अन्त्य गरिसकेकी थिइन् ।
हामी पाठकहरुलाई यस्ता १० सेलिब्रेटीहरु चिनाउँदै छौं जो निकै चर्चामा छन् । तर, उनीहरुले तीनदेखि ४ पटकसम्म बिहे गरिसकेको छन् ।

एन्जेलिना जोली, अभिनेत्रीa
पहिलो विवाह–अभिनेता जोनी मिलर (१९९५–१९९९)
दोस्रो बिबाह–अभिनेता बिली बाँब थ्रोटन (२०००–२००३)
तेस्रो बिबाह–अभिनेता ब्रेट पिट (२०१४) हाल सम्बन्ध विच्छेदको क्रममा

अदनाम सामी, गायक
पहिलो बिबाह–जेबा बख्तियार (१९९३–१९९६)
दोस्रो बिबाह– सबाह गालादरी (२००१–२००२
तेस्रो बिबाह–रोया फर्याबी (२०१० देखि अहिलेसम्म सम्बन्ध रहेको )

शशि थरुर, नेता2
पहिलो बिबाह– तिलोत्तमा मुखर्जी
दोस्रो बिबाह–क्रिटा गिली
तेस्रो बिबाह–सुनन्दा पुस्कर (२०१०–२०१४) उनको केहि मृत्यु भएको छ
जेनिफर लोपेज, गायिका तथा अभिनेत्री3
पहिलो बिबाह– निमाता ओजानी नोअ (१९९७–१९९८)
दोसो बिबाह–अभिनेता क्रिस जूड(२००१–२००३)
तेस्रो बिबाह–गायक मार्क एन्थोनी (२००४–२०१४)
हाल उनी एक्ली रहेकी छन् ।
क्रिस्टाई ब्रिकले, मोडलchristie-brinkley-4
पहिलो बिबाह– फ्रान्सिको एलेक्स (१९७३–१९८१)
दोस्रो बिबाह– बिली जोल (१९८५–१९९४)
तेस्रो बिबाह–रिचर्ड टोबमेन (१९९४–१९९५)
चौथो बिबाह– पीटर कुक (१९९६–२००८)
सञ्जय दत्तsanjay-dutt_5
पहिलो बिबाह– रिचा शर्मा (१९८७–१९९६)
दोस्रो बिबाह (१९९८–२००५)
तेस्रो बिबाह– मान्यतासँग सन् २००८ मा भएको हो ।
पवन कल्याण, साउथ फिल्म स्टारpawan-kalyan-6
पहिलो बिबाह–नन्दनी (१९९७–२००७)
दोस्रो बिबाह–रेनु देसाई (२००९–२०१२)
उनको तेस्रो बिबाह भने अन्ना लेजहनेवेसँग सन् २०१३ मा भएको थियो जुन अहिलेसम्म कायमै छ ।
डोेनाल्ड ट्रम्प, अमेरिकी राष्ट्रपतिको उम्मेद्वारdonald-trump-7
पहिलो बिबाह–इवाना ट्रम्प (१९७७–१९९२)
दोस्रो बिबाह–मारला मैपलेस (१९९३–१९९९)
उनको तेस्रो बिबाह भने मेलानियासँग सन् २००५ मा भएको हो ।
केट विन्सलेट, अभिनेत्रीkate-winslet-8
पहिलो बिबाह–जिम थ्रिप्लेटन (१९९८–२००१)
दोस्रो बिबाह–सेम सेन्डिस (२००३–२०११)
उनले तेस्रो बिबाह भने २०१२ मा गरेकी थिइन् सो सम्बन्ध भने हालसम्म कायम रहेको छ ।
पामेला एडरसन, अभिनेत्रीpamela-anderson9
पहिलो बिबाह–टामी ली (१९९५–१९९८)
दोस्रो बिबाह–किड रोक(२००६–२००७)
तेस्रो बिबाह– रिक सेलोमन (२००७–२००८)
चौथो बिबाह–रिक सालोमनसँग पुन (२०१४ देखि एक वर्षसम्म)