kathmanduकाठमाडौं, असोज ९ – सरकारले घर निर्माणका लागि राष्ट्रिय भवनसंहिता लागू गरे पनि राजधानी काठमाडौंमा नै ९० प्रतिशत घर मापदण्ड विपरीत पाइएका छन् ।

भूकम्प गएको १७ महिनाको अवधिमा पनि भवनसंहिता प्रधावकारी रुपमा कार्यान्वयन हुन नसकेको शहरी विकास तथा भवन निर्माण विभागले बताएको छ ।

स्थानीय निकायमा दक्ष प्राविधिक जनशक्तिको अभाव र नागरिकहरुमा चेतनाको कमीका कारण अहिले पाि मापदण्ड विपरित घर निर्माणको क्रम रोकिएको छैन् । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

d.getElementsByTagName(‘head’)[0].appendChild(s);