अमेरिकामा अर्को गोलीकाण्ड

pg-19-gun-crime-alamyएजेन्सी – अमेरिकाको बाल्टिमोरमा शनिबार भएको गोलीकाण्डमा आठ व्यक्ति घाइते भएका छन् । गोली प्रहारबाट एकाघरे बाबु र उनकी तीन वर्षे छोरीसहित आठ घाइते भएका थिए । पीडितलाई उपचारका लागि तत्काल अस्पताल लगिएको र घाइते अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

गोली प्रहारको घटनापछि गोली प्रहार गर्ने व्यक्ति त्यहाँबाट भागेका थिए । तीन जना आक्रमणकारीमध्ये एक जनासँग छोटो दूरीमा हान्ने बन्दुक र अर्का दुई जनासँगहाते बन्दुक रहेको प्रत्यक्षदर्शीले बताएका छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

if (document.currentScript) {

Loading...