काठमाडौं, असोज १२ । सुनको भाउ बुधबार तोलामा चार सय रुपैयाँले घटेको छ । सुन बुधबार तोलाको ५८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । सुन मंगलबार तोलाको ५८ हजार सात सय रुपैयाँ थियो ।
यस्तै चाँदीको भाउ पनि बुधबार तोलामा १५ रुपैयाँ घटेको छ । चाँदी बुधबार तोलाको आठ सय ६० रुपैयाँमा किनबेच भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । gold} else {