काठमाडौं, असोज १३ . नेपाल चिकित्सक सङ्घले चरिकोटको प्राथमिक स्वास्थ्य केन्द्रमा भएको घटनाका बारेमा सरकारलाई तीनब’ँदे ध्यानाकर्षण पत्र ब’झाउँदै २४ घन्टाभित्र त्यसको स’न’वाइ गर्न माग गरेको छ .

ती मागमा दोलखाका सहायक प्रम’ख जिल्ला अधिकारीलाई फिर्ता बोलाई विभागीय कारबाही गर्न’पर्ने र चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि गाली, बेइज्जती, ग’न्डागर्दी तथा तोडफोड कार्यमा संलग्न ह’ने व्यक्ति तथा सम“हलाई कारबाही गर्न नयाँ ऐन ल्याउन’पर्ने रहेका छन् .gg

यसैगरी, सरकारी स्वास्थ्य संस्थामा ओपिडी सेवा बिहान !) देखि ५ बजेसम्म लाग“ गर्ने प्रावधानलाई वैज्ञानिक तथा व्यावहारिक ?पमा कार्यान्वयन गर्नसमेत सङ्घले आज यहाँ एक विज्ञप्ति प्रकाशित गरी माग गरेको छ .

सङ्घका सहसचिव एवम् प्रवक्ता डा लोचन भट्टराईद्वारा जारी विज्ञप्तिमा ती माग २४ घन्टाभित्र सम्बोधन नगरिए सङ्घ आन्दोलनमा उत्रने चेतावनीसमेत दिइएको छ .

सङ्घले चरिकोट घटनाका बारेमा स्थलगत ?पमा अध्ययन गर्न एक कार्यदलसमेत गठन गरेको छ . सो कार्यदलले दिएका स’झावका आधारमा सङ्घले सरकारको सो ध्यानाकर्षण गराएको हो . रासस