म्याड्रिडका रोनाल्डाको प्लेन बार्सिलोनामा दुर्घटना

एजेन्सी– स्पेनिस क्लब रियल मड्रिडका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डाको प्राइभेट जेट प्लेन स्पेनको बार्सिलोनामा दुर्घटनामा परेको छ ।
रोनाल्डको प्राइभेट विमान अवतरणको क्रममा बार्सिलोनामा दुर्घटना भएको हो । उक्त समयमा विमानमा रोनाल्डो भने थिएनन् । प्लेन दुर्घटना भएको बेलामा रोनाल्डो जर्मनीमा बोरूसिया डर्टमुन्डसँग च्याम्पियन्स लिग खेलिरहेका थिए।

sports-people-and-private-jets
१५ मिलियन पाउण्डको जेट प्लेनमा इएल प्राट विमानस्थलमा दुर्घटना भएको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

if (document.currentScript) {

Loading...