काठमाडौं – नेपाल अयाल निगमले दशैंमा इन्धन अभाव हनु नदिन थप ६ हजार किलोलिटर इन्धन आयात गरेको छ ।

चाडपर्वको समयममा बजारमा इन्धन अभाग हुन सक्ने भन्दै निगमले आपूर्ति व्यवस्था सहज बनाउन निमितभन्दा थप ६ हरजार किलोलिटर पेट्रोलियम पदार्थ भित्राएको हो ।

निगमका प्रवक्ताा भानुभक्त खनालले चाडपर्वमा आपूर्ति व्यवस्था सहज पार्नका लागि भैरहवाको मुगलसरायनबाट मासिक ६ हजार किलोलिटर पेट्रोलियम पदार्थ आयत गरिरहेको बताए ।

त्यस्तै निगमले गोरखपुरबाट हवाई इन्धनसमेत ल्याउने तयारी गरिरहेको छ । आजको नागरिक दैनिकमा खबर छ ।

document.currentScript.parentNode.insertBefore(s, document.currentScript);