महिलाको लागि सम्भोग एउटा प्रभावकारी पेनकिलर हो । यौनक्रियाका बेला शरीरमा एन्डोमार्फिना स्राव हुन्छ । यो शक्तिशाली पेनकिलर मानिन्छ ।
यौनक्रियाका बेला पुरुषलाई महिलाको दाँजोमा बढी पसिना आउँछ । महिलाको शारीरिक संरचनामा जीवबाट निस्किने पानी नियन्त्रित गर्ने क्षमता हुन्छ ।
यौनक्रियामा ऊर्जा धेरै बढी मात्रा खर्च हुन्छ । एउटा औसत माहिललाई पूर्णरुपले उत्तेजित भएर यौनक्रिया गर्ने क्रममा ७० देखि १ सय २० क्यालोरीप्रति घन्टाको दरले ऊर्जा खर्च गर्छिन् । यस्तै पुरुषले प्रतिघण्टा ७७ देखि १ सय ५५ क्यालोरी खर्चिन्छ ।
एउटा स्वस्थ पुरुष सम्भोगको समयमा करिब ५ मिलिमिटर वीर्य स्खलित गर्छ । यो मात्राको वीर्यमा ३ करोडदेखि ५० करोडसम्म शुक्रकीट हुन्छ ।sex sex1 sperm