फेरि घट्यो सुनको भाउ

काठमाडौ, असोज २० – हिजो बुधबार प्रति तोला ११ सय रुपैयाँले घटेको सुनको भाउ आज विहीबार फेरी ४ सय रुपैयाँले सस्तिएको छ ।

gold
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ५६ हजार ३ सय, तेजावी सुन प्रतितोला ५६ हजार ५० रुपैयाँ र चाँदी ८ सय २० रुपैयाँ प्रतितोला कारोवार भइरहेको छ । बुधबार बजारमा छापावाल सुन तोलाको ५६ हजार ७ सय, तेजावी सुन ५६ हजार ४ सय ५० रुपैयाँमा कारोवार भएको थियो ।

} else {

Loading...