‘गो टपलेस डे’ मा शरीरका अंगमा लेखिए नारा…

एजेन्सी । अमेरिकाको न्युयोर्कसहित विभिन्न सहरमा जेन्डर इक्वालिटीको नारासहित गो टपलेस डे मनाएको छ, जसमा लाखौं महिला तथा पुरुषले भाग लिए । ती महिला तथा पुरुषले आफ्नो शरीरका विभिन्न अंगमा विभिन्न किसिमका नारा कोरेका थिए र ती सबै नाराको सन्देश थियो– जेन्डर इक्वालिटी । top1 top2

Bras in the colors of the French national flag hang from a house's gutter in La Rochelle, southwestern France, on NOvember 27, 2015 during a day of national tribute to the 130 people killed in the November 13 Paris attacks. / AFP / XAVIER LEOTY (Photo credit should read XAVIER LEOTY/AFP/Getty Images)
Bras in the colors of the French national flag hang from a house’s gutter in La Rochelle, southwestern France, on NOvember 27, 2015 during a day of national tribute to the 130 people killed in the November 13 Paris attacks. / AFP / XAVIER LEOTY (Photo credit should read XAVIER LEOTY/AFP/Getty Images)

ttop1
उक्त अवसरमा आयोजिर्त यालीमा सहभागीहरूले आफ्नो शरीरको कम्मरभन्दा माथिको भागलाई खुल्ला राखेका थिए । अमेरिकामा सक्रिय गो टपलेस अर्गनाइजेसनद्वारा आयोजित र्ती यालीका बारेमा अर्गनाइजेसनका अध्यक्ष निडाइन ग्रेले भनेका छन्, महिलाहरूले टपलेस हुने माग गरेपछि यस्र्तो याली आयोजित गर्न थालिएको हो ।