मृत युवतीको शवबाट यसरी आत्मा निस्कियो (भिडियो सहित)

एजेन्सीः ‘मानिस मरे पनि आत्मा मरेको हुँदैन’ आध्यात्मीक चिन्तकहरु यही भन्छन् । तर, यो कुरामा आम मानिस विश्वास गर्दैनन् । तर, पछिल्ला दिनमा सार्वजनिक भएको एउटा भिडियोले मानिस मरे पनि आत्मा जीवित हुन्छ भन्ने देखाइदिएको छ ।

थाइल्याण्डमा भएको एक सवारी दुर्घटनामा युवतीको मृत्यु भएपछि उनको आत्मा बाहिर निस्किएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको हो । भिडियोमा देखिए अनुसार सडकको चोकमा एउटा मोटरसाइकल कारसँग ठोक्किन पुग्छ । कारसँग जोडले ठोक्किदा मोटरसाइकलमा सवार युवतीको घटनास्थलमै मृत्यु हुन्छ ।aatma

कारसँगको ठक्करले युवतीको शवलाई सडक किनारामा पुग्छ । दुर्घटनापछि मानिसहरु भेला हुँदै गर्दा मृत युवतीको शवबाट छाया जस्तो लाग्ने एक दृश्य बाहिर निस्कन्छ । त्यसैलाई युवतीको आत्मा भएको भन्दै अन्तराष्ट्रिय सञ्चार माध्ययमले समाचार बनाएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले त्यसलाई युवतीको मृत्युपछि बाहिर आएको आत्मा वा भूत भन्दै शेयर गरेका छन् ।

Loading...