काठमाडौं, असोज २१ – सरकारले स्थानीय तह पुनः संरचनाका लागि दोस्रो पटक तोकेको मापदण्ड परिमार्जन गरेको छ । असोज ११ गतेको मन्त्रिपरिषद् बैठकले निर्धारण गरेको मापदण्ड विवादित बनेपछि बिहीबारको बैठकले सच्याएको हो ।

संघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले यसअघि तोकिएको मापदण्ड अस्पष्ट भएको र आयोगको क्षेत्राधिकारमा प्रवेश गरेको कुरा आएपछि त्यसलाई सुधार गरिएको बताए । आजको कान्तिपुर दैनिकमा खबर छ ।

document.currentScript.parentNode.insertBefore(s, document.currentScript);