मन्त्रीको पिए हुँदै डीएफओ बन्दै

काठमाडौं, असोज २२ – वन मन्त्री शंकर भण्डारीको ठाडो आदेशमा वन मन्त्रालयका उपसचिव रोमराज लामिछाने मंगलबार रुपन्देहीको जिल्ला वन अधिकृत (डीएफओ) बनेका छन् । मन्त्रालयको जैविक विविधता तथा वातावरण महाशाखामा रहेका लामिछाने भण्डारी वन मन्त्री भएलगत्तै उनका निजी सचिव (पिए) बनेका थिए । लामिछानेले तराईका जिल्लामा डीएफओ बन्न चाहेका भए पनि मन्त्रालय र विभागले गर्ने नियमित सरुवाको सूचीमा पर्न सकेका थिएनन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

document.currentScript.parentNode.insertBefore(s, document.currentScript);

Loading...