फुटबल प्रतियोगिताको उपाधि योङ स्टारलाई

नवलपरासी, असोज २२ । जिल्लास्तरीय फुटबल प्रतियोगिताको उपाधि योङ स्टार युवा क्लब कावासोतीले हात पारेको छ ।
शुक्रबार भएको फाइनल खेलमा न्यु नारायणी युवा क्लबलाई ३ –० गोलले हराउँदै योङ स्टारले उपाधि जिती रु ५० हजार प्राप्त ग¥यो । उपविजेता न्यु नारायणीले रु २५ हजारमा चित्त बुझायो । यही असोज ५ गतेदेखि सुरु भएको प्रतियोगितामा जिल्लाका १८ समूह सहभागी थिए ।football
धुव्रतारा युवा क्लब गैँडाकोट–१३ सिख्रौलीको आयोजनामा वातावरण मैत्रीपूर्ण धुव्रतारा कप फुटबल प्रतियोगिता सिख्रौली खेल मैदानमा प्रतियोगिता आयोजना गरिएको थियो ।} else {

Loading...