मन्त्री गगन थापाले गराए चियापान

काठमाडौं असोज२२ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले दसैँ, दीपावली, नेपाल सम्वत्, छठ, इद र ल्होसारको अवसरमा आज राजधानीमा चियापान तथा शुभकामना कार्यक्रमको आयोजना गरेका छन् ।
उनी निर्वाचित काठमाडौं क्षेत्र नं ४ सांसदको सम्पर्क कार्यालयले संयोजन गरेको उक्त कार्यक्रममा त्यस क्षेत्रका बुद्धिजीवी, समाजसेवी, स्थानीयवासीको सहभागिता थियो ।gagan
सो अवसरमा मन्त्री थापाले त्यस क्षेत्रका स्थानीयवासीसँग पूर्वाधार, विकास, निर्माणका बारेमा छलफलसमेत गरेका थिए ।} else {

Loading...