सामुन्द्रिक आँधीले विध्वंश मच्चाएपछि पूरा देश पिडामा

जेरेमिइ (हाइटी) असोज २२ । उत्तरी आन्ध्र महासागरमा तीन दिनदेखि उठेको ‘म्याथ्यु’ नामक कडा सामुन्द्रिक आँधीले हाइटीमा विध्वंश मच्चाएपछि पूरा देश पिडामा परेको छ ।
उत्तरी आन्ध्र महासागरमा गत शुक्रबारबाट उठेको ‘म्याथ्यु’ नामक कडा सामुन्द्रिक आँधीले हाइटीमा विध्वंश मच्चाएपछि सो आँधी संयुक्त राज्य अमेरिकाको तटीय क्षेत्रतर्फ बढिरहेको छ ।

Residents carry a coffin containing the remains of a pregnant woman, a victim of Hurricane Matthew, in Jeremie, Haiti. Friday, Oct. 7, 2016. People across southwest Haiti were digging through the wreckage of their homes Friday, salvaging what they could of their meager possessions after Matthew killed hundreds of people in the impoverished country. (AP Photo/Dieu Nalio Chery)

 

An official vehicle passes along the shoulder of Highway A1A after it was partial washed away by Hurricane Matthew, Friday, Oct. 7, 2016, in Flagler Beach, Fla. Hurricane Matthew spared Florida’s most heavily populated stretch from a catastrophic blow Friday but threatened some of the South’s most historic and picturesque cities with ruinous flooding and wind damage as it pushed its way up the coastline. (AP Photo/Eric Gay)

Conner Guillot slips as he runs down a street that flooded after Hurricane Matthew passed along the coast, Friday, Oct. 7, 2016, in Daytona Beach, Fla. Hurricane Matthew spared Florida’s most heavily populated stretch from a catastrophic blow Friday but threatened some of the South’s most historic and picturesque cities with ruinous flooding and wind damage as it pushed its way up the coastline.  (AP Photo/Eric Gay)

A resident ducks under a fallen tree along the only access to homes in the Johnson Road residential area after the passing of Hurricane Matthew in Nassau, Bahamas, Friday, Oct. 7, 2016. Reports of widespread flood and wind damage have been reported throughout Nassau and Andros, with the most damage in Northern island of Grand Bahama. (AP Photo/Tim Aylen)
अमेरिकी राष्ट्रपति बाराक ओबामाले हाइटीलाई सहयोग गर्नको लागि अमेरिकी नागरिकलाई सङ्गठीत हुन आग्रह गरेका छन् ।
अहिले हाइटीमा १० लाख नागरिकलाई सहयोगको आवश्यकता रहेको बताइएको छ ।
गएको तीन दिनदेखि जारी सामुन्द्रिक आँधी म्याथ्युको कारण सबैजसो भू–भागमा तहसनहस पारेको र आँधीमा परी चार सय भन्दा बढी व्यक्तिको मृत्यु भएको बताइएको छ ।
हाइटीमा बिगतका केही वर्षदेखि सबभन्दा कडा म्याथ्यु आँधीले उत्पन्न गरेको बाढीका कारण सहर र बस्ती बगाउने, खानेपानी, टेलिफोन, विद्युत् आपूर्ति अवरुद्ध पार्ने गरेको छ ।
आँधीको बेग दुईसय तीस किलोमिटर प्रतिघन्टासम्म मापन गरिएको छ । गत मङ्गलबार अकस्मात् क्यारेबियन क्षेत्रमा आएको सो आँधीका कारण यसक्षेत्रमा दर्जनाँै मानिस बेपत्ता भएका छन् ।
हाइटीको आँधीबाट अति प्रभावित दक्षिणी क्षेत्रमा ठूलो सङ्ख्यामा स्थानीयको हताहती भएको र लाखौँ मानिस विस्थापित भएका छन् । रासस÷एएफपी