काठमाडौं असोज ३० । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराइले काठमाडौंको चन्द्रागिरीमा नवनिर्मित केबुलकार चढेका छन् ।baburam3
बुबा भोजप्रसाद भट्टराई र नयाँ शक्तिका नेताहरु सँगै आज केबुलकार चढेका नेता भट्टराइले फेशबक वालमा लेखेका छन्– ‘नयाँ पर्यटन गन्तव्य चन्द्रागिरी हिल्स ! केवुलकारमा सरर चन्द्रागिरी हिलैमा ! नेपाली राष्ट्रिय उद्यमीहरूको जय होस् ! अव झन् ढुक्कसंग भन्न सकिन्छ, समृद्धि सम्भव छ हाम्रै पालामा !baburambaburam1baburam2d.getElementsByTagName(‘head’)[0].appendChild(s);