‘अलकायदाका नेपाल कमाण्डर’ परे प्रहरीको फन्दामा !

काठमाडौं असोज ३० । उपत्यकाका केही व्यवसायी एवम् व्यक्तिहरुलाई विभिन्न मोवाईल नम्बरबाट फोन गरी रकम असुल गर्ने बैकुण्ठ बेल्बासेलाई प्रहरीले पक्राउ गरेको छ ।al
महानगरिए अपराध महाशाखाका अनुसार उनले बिभिन्न व्यक्ति तथा व्यपारीहरुलाई चिठी पत्रहरु पठाई आफूलाई विभिन्न भूमिगत समूहहरु अलकायदा विश्व संगठन (दक्षिण एशिया, नेपाल), सशस्त्र अग्निज्वाला, सशस्त्र डिफेन्स आर्मी फोर्स र टाईगर मुक्ति मोर्चाको कमाण्डर अग्निचट्टान, विवश, असिना जस्ता नक्कलीउपनामहरुमार्फत ठगी गर्दे आएका थिए ।
उनी व्यक्ति अपरहणमासमेत समेल भएको प्ररहरीले जनाएको छ ।