सशस्त्र प्रहरीको प्रवक्तामा दिवाकर के.सी.

काठमाडौं, कात्तिक ३ । सशस्त्र प्रहरी बलको प्रवक्तामा सशस्त्र प्रहरी नायव महानिरीक्षक दिवाकर के.सी. तोकिएका छन् । सशस्त्र प्रहरी बलका प्रवक्ता के.सी.लाई कार्यालयको फोन नम्बर ४२७९०११ र मोवाइल नम्बर ९८५१२७२००७ मा सम्पर्क गर्न सकिने सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ ।apf