महाअभियोग दर्ता भएकै दिन फर्किए लोकमान

काठमाडौं, कात्तिक ३ CC_LokmanSinghKarki(2) (1)-अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्की स्वदेश फर्किएका छन् ।

कार्की बुधबार साँझ स्वदेश फर्किएका हुन् । कार्की सर्वोच्च अदालतले योग्यतासम्वन्धी मुद्दा पुनरावलोकन गर्ने फैसला गरेपछि क्यानडा गएका थिए ।

लोकमान आउने थाहा पाएपछि विमानस्थल पुगेका सञ्चारकर्मीहरुसँग लोकमानले कुरा गर्न चाहेनन् । उनी विमास्थल पुगेका सञ्चारकर्मीलाई धन्यवाद भन्दै बाहिरिएका थिए ।