रसै चुस्नलाई…


सयपत्री फूल फुल्ने मौसम सकिएपनि राजधानीको अनामनगर स्थित एक बगैँचामा पुसको न्यानो घामसँगै फूलको रस चुस्दै गरेको पुतली । तस्बिर – देबराज गुरुङ