सिंहदरबार गेटमा यसरी मनाइयो पृथ्वी जयन्ती (फोटो फिचर)

राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २९५ औँ जन्मजयन्तीको अवसरमा काटमाडौंको सिंहदरबार गेट अगाडि रहेको उनको सालिकमा माल्यार्पण गरिएको छ । विभिन्न सङ्घ संस्थाका प्रतिनिधिका साथै राजनीतिक दलका नेताले सिंहदरबार मूलद्वार अगाडि रहेको शाहको सालिकमा माल्यार्पण गरेका हुन् । हेरौँ जन्मजयन्ती केहि तस्बिरहरु :

}

Loading...