पत्रकार हरीबहादुर थापाद्वारा लिखित“रजगज” पुस्तकको मंगलबार राजधानीमा विमोचन भएको छ ।

त्यहाँ उपस्थित पूर्व प्रधानन्यायाधीश सुशीला कार्की लगायत अन्य प्रतिष्ठित ब्यक्तिहरुको उपस्थितीमा “रजगत” विमोचनमा आएको हो ।