काठमाडौं । कोहि बाहिर हुँदा भन्दा आज सबै सुरक्षित हुदा सामाजिक संजाल का भित्ता पिडा ले भरिए । रहयो भोट को कुरा .. जजहरु ले मात्र एक हप्ताको लागि सुरक्षीत भएको हो।अखिर जनता बाट आएको भोट कहि गएको छैन जुन अर्को हप्ता गणना हुनेछ । फेरि पनि भोट गर्नु न गर्नु मान्छे मा भर पर्ने कुरा हो। यदि माया ले गरे भने यहि भोट मा थपिदै जाने हो गरेनन् भने पनि प्रतिस्पर्धी ले पाउनु पर्ने भोट पाई सकेको छ । जित्न को लागि कुनै भोट को संख्या तोकिएको छैन मात्र अलि बढी ल्याए पुग्छ। भोट् गर्नु न गर्नु नितान्त तपाईको ब्यक्तिगत कुरा हो।गर्नु हुन्छ खुसी ले गर्नुस होइन भने ध्यान् लाई एक हप्ता को लागि आइडल ले आफू सङै राख्दा यस्तो प्रतिकृया किन ?