काठमाडौँ । यति बेला मओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पुत्र सोख परेको छ । धेरैले परिवार जनमा समबेदना समेत प्रकट गरेका छन् । तर यति नै बेला प्रचण्डको दुखको घडीमा खुशी हुने पनि प्रसस्तै मानिसहरु छन् । यसको कारण अरु केहि नभएर संकटकालको बेलामा धेरैका छोरा, पति, बुबा आदिलाई मारेर आफू सफल हुन सत्तामा आएको कुरा बजारमा निकै चर्चोको बिसय बन्न पुगेको छ ।

तर यस्तो दुखको घडीमा हामीले परिवारजानमा सान्त्वना ब्यक्त गर्नु नै उचित हुन्छ किनभने भोली हाम्रो पनि सन्तान हुनेछन यस्तो पीडा हामीलाई पनि नपर्ला भन्न सकिदैन । एकछिन यसो कल्पना गरौ त हामीलाई पर्दा कस्तो होला रु
१७ हजार कसको तर्फबाट कति मरे ईतिहास हेर्न जरुरी छ जुन, ईमनेष्टि ईन्टरनेशनलको बुकमा नै उल्लेक छ त्यसपछि भनौ कसले कति मार्यो कहाँकहाँ मार्यो भनेर र किन । देशमा गणतन्त्रको स्थापना , छिमेकी देशहरु बिच सुमधुर सम्बन्ध , लोडसेडिङ मुक्त, संविधान लेखन राज्यको पुन सँरचना , आर्थिक वृद्धि, समाबेसी प्रतिनिधित्व जस्ता थुप्रै काम उसैवाट भएको छ ।