प्रतिनिधिसभाका १६५ मध्ये १४६ क्षेत्रको मतणना सकिँदा : कसले कति सिट जिते ?

प्रकाशित मिति : : सोमवार, मंसिर २५, २०७४

काठमाडौँ । काठमाडौँ प्रतिनिधिसभा अन्तर्गत  १६५ मध्ये १४६ क्षेत्रको मतणना सकिएको छ । एस्तो छ अहिले सम्मको मतपरिणाम :

एमालेः ७५ सिट
माओवादीः ३१ सिट
कांग्रेसः १९ सिट
फोरमः ९ सिट
राजपाः ८ सिट
नयाँ शक्तिः १ सिट
राष्ट्रिय जनमोर्चाः१ सिट
राप्रपाः १ सिट
स्वतन्त्रः १ सिट
अग्रता :
एमाले- ५
माओवादी- ५
कांग्रेस- २
फोरम- ३
राजपा- ३
नेमकिपा- १