Oli-Prachandaकाठमाडौं ।  प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा गठबन्धन गरी पार्टी एकतासम्म पुग्ने घोषणा गरेका एमाले र नेकपा माओवादी केन्द्रले नयाँ सरकार बनेपछि मात्र एकता गर्ने भएका छन् ।

एकताको प्रक्रिया लामो हुने भएकाले सरकार गठनसँगै एकता प्रक्रिया सुरु भए पनि एकता घोषणा भने सरकार गठनपछि मात्र हुने उनीहरूको भनाइ छ ।