रामचन्द्र पौडेलले प्रधानमन्त्री देउवालाई एति सम्म भने “हेर्नुहोस” (भिडियो सहित)

प्रकाशित मिति : : सोमवार, माघ ८, २०७४

काठमाण्डौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांडग्रेसलाई परिवर्तन गरेर जानुपर्छ भन्दै विशेष महाधिवेशन वा अर्ली महाधिवेशनमार्फत शेरबहादुर देउवाले नेतृत्व छोड्नुपर्नेमा जोड दिएका छन् ।

टेलिभिजन कार्यक्रम धमलाको हमलामा ऋषि धमलासँग कुरा गर्दै युवा पुस्ताका नेताहरु कराउँने धेरै तर काम थोरै गर्ने गरेको आरोप पौडेलले लगाए । व्यवहारिक रुपमा पार्टीलाई सुधारको बाटोमा लैजान युवा पुस्ताले नसक्ने उनको जिकिर थियो ।

कार्यसम्पादन समिति र संसदीय बोर्ड विघटन गर्न माग गर्दै यदी नगरिए बैठकमा सहभागि नहुने चेतावनी पौडेलले दिए । कांग्रेसभित्र गुटले जरा गाडेको भन्दै पौडेलले गुटको अन्त्य गर्न नसकिनेसमेत बताए । हेरुम भिडियो

भिडियो धमला को हमला बाट