महाशिवरात्रि पर्व जोगीहरुका लागि विशेष मानिन्छ । नेपालबाट मात्रै होइन, भारतबाट समेत शिवरात्रिको अवसरमा ठूलो संख्यामा बाबाहरु
पशुपतिनाथ आउँछन् ।

यसवर्ष पनि अघिल्ला वर्षहरुमा जस्तै बाबाहरुको बाक्लो उपस्थिति छ, पशुपतिमा । अर्थात् पशुपतिमा यतिबेला ‘जोगी भेला’ छ ।  अखबारको लेन्समा कैद भएका जोगी भेलाका केही दृश्य: