शुभकामना आदानप्रदानको बहानामा ओली र नेपालका लागि भारतीय राजदुत पुरीवीच भेटबार्ता, राजनीतिक घट्नाक्रमबारे पनि छलफल भएको खुलासा

प्रकाशित मिति : : मङ्लबार, फाल्गुन १, २०७४

महाशिवरात्रीको अवसरमा एमाले अध्यक्ष ओलीलाई शुभकामना दिन सिंहदरबारस्थित् एमाले संसदीय दलको कार्यालय पुगेका थिए । उनीहरुवीच शुभकामना आदानप्रदानका साथै पछिल्लो राजनीतिक घट्नाक्रमबारे पनि छलफल भएको थियो ।