आयो सामसङको बन्डलिङ्ग अफर, Galaxy Note8 स्मार्टफोनको खरिदमा पाउनुहुने छ विभिन्न फाइदाहरु

प्रकाशित मिति : : मङ्लबार, फाल्गुन २२, २०७४

Note 8 200cc

काठमाडौं, फागुन२२ । नेपालको सबैभन्दा ठूलो एवं विश्वासिलो इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले हालै बन्डलिङ्ग अफर अन्तर्गत आफ्नो Galaxy Note8 स्मार्टफोनको खरिदमाग्राहकले सामसङको बटल स्पिकर, टुटफुट भएमाबीमाको सुविधातथाएनसेलसँगको सहकार्यमा १६ जिबिको फोर जि डाटा सुविधापनिउपलब्ध गराएको छ । फोर जि डाटा प्रतिमहिना २ जिबिका दरले ८ हिनासम्मग्राहकलाई निरन्तर प्राप्तहुने छ । साथै विभिन्न साझेदार बैंकहरुबाट सहजकिस्ताबन्दीको सुविधापनिमिलाइएको छ ।

Galaxy Note8  फोनमा Infinity Display भएको , सुधारिएको S Pen / true Dual Camera तिग्राहकहरुको लागि हो, जो सधैं उच्च आकांक्षा राख्दछन् । सामसङले आफ्नाग्राहकहरुको चाहनालाई सदैव आत्मसाथगर्दै उनीहरुको आवश्यकताएवम् चाहनालाई पूरा गरी सहजता प्रदान गर्दै आएको छ । यसमा भएको Dual Camera को Optical Image Stabilization (OIS) ले जस्तो सुकै अवस्थमा पनि जीवन्त एवम्स शक्त फोटो खिच्न सकिन्छ ।

सामसङ इलेक्ट्रोनिक्स् कम्पनीलि. को बारेमा

सामसङ इलेक्ट्रोनिक्स् कम्पनी लि. विश्वमा आमूल परिवर्तन ल्याउने आइडिया तथा इन्नोभेसन तथाइन्नोभेसन  र टेक्नोलोजी–सम्पन्न भविष्यको निर्माण गर्न प्रतिबद्ध छ । कम्पनीले टिभी, स्मार्टफोन, वेरेबलडिभाइसेस, ट्याब्लेट, क्यामेरा, डिजिटल एप्लाएन्सेस, प्रिन्टर, मेडिकल इक्वीप्मेन्ट, नेटवर्कसिस्टम,सेमिकन्डक्टर तथा एलइडी सोल्यूसन्स्को क्षेत्रहरुलाई नयाँ परिभाषा दिँदै आएको छ । सामसङ सम्बन्धी जानकारी तथा अपडेट्सका लागि news.samsung.com मा सामसङ न्यूजरुम हेर्न सकिने छ ।