नायिका अशिष्मा नकर्मी छिट्टै बैबाहिक बन्धनमा बाधिदै

प्रकाशित मिति : : मङ्लबार, फाल्गुन २२, २०७४

काठमाडौं ।  सन् २००३ मा  मोडलिंबाट  नेपाली फिल्ममा प्रवेश गरेकी मोडल तथा नायिका अशिष्मा नकर्मी बैबाहिक  बन्धनमा बाधिने भएकी छिन् ।

उनले फिल्म अर्धकट्टी,राघव,तोरीलाउरे, लभ यु बाबा,अन्तराल,हुदै बाटो मुनिको फुल२, समरकक्षण,जस्ता फिल्ममा अभिनय गरेकी छन् । नायिका नकर्मीले यहि फागुन २८ गते,वानेश्वर स्थायीरुपले बसोबास गर्दै आएका ब्यबसायी नबिन चन्द्र प्रधानसंग बैवाहिक बन्धनमा  बाधिने कुरा खुलासा गरेकी छिन् ।

अशिष्माले नबिन व्यपारी पृष्टभूमि भएका ब्यक्तित्संव संग मागी बिवाह गर्दै छिन्  ।