नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने

प्रकाशित मिति : : बिहिबार, फाल्गुन २४, २०७४

काठमाडौँ, फागुन २४ – जिम्बावेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोटमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ । खेल भने केहि समयम बुलावायोको क्विन स्पोर्टस क्लबमा सुरु हुने छ । सुपर सिक्स प्रवेश गर्न नेपालले स्कटल्यान्डलाई पराजित गर्नै पर्ने हुन्छ । अन्यथा नेपाल सुपरसिक्स प्रवेश गर्न निकै कठिन हुने देखिएको छ ।