कप्तान पारस आउट, १०० रन पुरा

प्रकाशित मिति : : बिहिबार, फाल्गुन २४, २०७४

काठमाडौँ, फागुन २४ – कप्तान पारस खड्का आउट भएका छन् ।  खेलको २९ ओभरमा टोम सोलले आउट पारे । पारसले ९ चौकाको सहयोगमा ६३ रन बनाए पछि नेपालले ७ विकेटको क्षतिमा १०० रन पुरा गरेको छ । नेपालले ताजा अवस्थामा २९ ओभरको समाप्तिमा १०६ रन बनाएको छ । क्रिजमा रोहित र बसन्त रेग्मि रहेका छन् ।