नविना लामा र राजीव पाहारीले अखिल र युवा संघ छाड्ने

प्रकाशित मिति : : शुक्रबार, फाल्गुन २५, २०७४

students

२५ फागुन, काठमाडौं । नेकपा एमालेका दुई भातृ संगठन अनेरास्ववियु र युवा संघका अध्यक्ष प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि नविना लामा र राजीव पहारीको ठाउँमा नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया अघि बढेको छ ।

प्रदेश ४ को प्रदेशसभा सदस्य निर्वाचित भएका युवा संघका अध्यक्ष राजिव पहारी भने मौन छन् । विधानतः युवासंघको महाधिवेशन गर्नुपर्ने अवधि टरिसकेको छ । पहारीले सर्वसम्मति भए नेतृत्व छाड्न तयार रहेको बताएका छन् ।