नेपालको १०० रन पुरा,पारसको आक्रमक ब्याटिङ

प्रकाशित मिति : : शनिबार, फाल्गुन २६, २०७४

काठमाडौं, फागुन २६ – आईसीसी विश्वकप छनोटको तेस्रो खेलमा कप्तान पारस खड्काले अर्ध सतक प्रहार गरेपछि नेपालले १०० रन बनाएको छ । । नेपालका कप्तान पारस खड्काले छक्का र१० चौका प्रहार गर्दै ६९ तथा मल्ले १९ रनमा साथ दिए पछि नेपालले १०० रन पुरा गरेको छ । र नेपालको एक विकेट पतन भएको छ । नेपाल यो समचार तयार पार्न सम्म २४ ओभरमा १०२ रन बनाएको छ ।