नेपालले अफगानिस्तानलाई दियो १९५ रनको लक्ष्य

प्रकाशित मिति : : शनिबार, फाल्गुन २६, २०७४

काठमाडौं, फागुन २६ – आईसीसी विश्वकप छनोटको तेस्रो खेलमा नेपालले अफगानिस्तानलाई २ रनको मध्य लक्ष्य दिएको छ । पुरै ४९ ओभर खेल्दै ५ बलमा अल आउट भयो । नेपालका लागि पारस खड्काले ७५, दिपेन्द्र सिंह ऐरीले, ३२। ज्ञानेन्द्र मल्ले २३, आरिफ सेखले २३ रन बनाउन बाहेक अन्य ब्याटम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । अफानिस्तानका महोम्द सामिले ४, रसिद खान ३ र सपुर जद रानले समान दुई विकेट लिए ।