नेपाललाई पहिलो सफलता

प्रकाशित मिति : : शनिबार, फाल्गुन २६, २०७४

काठमाडौं, फागुन २६ – १९५ रनको मध्य लक्ष्य पक्ष्याएको अपफगानिस्तानको पहिलो विकेट गएको छ । नेपाललाई पहिलो सफलता करण केसिले छटौ ओभरमा राजवंशीको हातबाट क्याच आउट गराउदै रसिद खानलाई पेभिलिएनको बाटो देखाएका छन् । अफगान यो समचार तयार पार्न सम्म ७ ओभरमा ३४ रन बनाएर खेलि रहेको छ ।