के गल्ती गरे प्रधानमन्त्री ओलीले ? अन्तिममा राजिनामै दिनुपर्ने भयो (भिडियो सहित)

प्रकाशित मिति : : शनिबार, फाल्गुन २६, २०७४

प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने राष्ट्रपतिको निर्णय बदर गर्न माग गर्दै पेश भएको रिट सर्वोच्च अदालतले दर्ता गरेको छ । सुरूमा सर्वोच्च प्रशासनले उक्त रिट अस्वीकार गरेको थियो । प्रधानमन्त्रीको नियुक्ति सम्बन्धमा परेको निवेदन दर्ता गर्न नमिल्ने भन्दै प्रशासनले दरपीठ गरिदिएको थियो । के गल्ती गरे प्रधानमन्त्री ओलीले अन्तिममा राजिनामै दिनुपर्ने भयो हेर्नुहोस् याे भिडियो

भिडियो अनलाइन टीभी नेपाल बाट