वर्षमान पुन भारतसंग निकट भएको खुलासा, यसरी गरे बादलले पुनको चुरूफुरी अन्त्य

प्रकाशित मिति : : आइतवार, फाल्गुन २७, २०७४

badal-pun

२७ फागुन, काठमाडौँ ।  वर्षमान पुन ‘अनन्त’ अनुसार भारत निकट भएकै कारणले  गृहमन्त्रि बन्न नपाएको उनकै पार्टीका नेताहरु बताउछन् ।

हुन त माअाेवादी केन्द्रभित्र वैद्य माअाेवादीबाट गएकाहरूकाे छुट्टै बैठक बसेर कुन मन्त्रालय लिने भन्नेबारे लामाे छलफल समेत भएकाे थियाे, त्याे बीचमा बादलले भाैतिक याेजना तथा निर्माण मन्त्रालयजस्ता अरू मन्त्रालयहरू लिनु पर्छ भन्नेबारे छलफल चलेपनि पार्टीमा वर्षमानकाे निकै चुरूफुरी बढेपछि बादल समुहले पनि गृहमन्त्रालय लिनेमा अड्डी कसेकाे थियाे ।