उधारो होइन, नगद भन्दै संसदमा गगन गर्जिएपछी ओली र प्रचण्डको यसरी गयो सातो (भिडियो सहित)

प्रकाशित मिति : : सोमवार, फाल्गुन २८, २०७४

gagan thapa

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले नेपाली कांग्रेस प्रतिपक्षमा बस्ने बताएका छन् । उनले  सरकार २ तिहाइको पछि लाग्नुको नियत के हो ?  मुलुकमा संस्थाहरु हुँदा हुँदै व्याक्ति बलियो बनाउनुपर्छ भनेको के हो भन्दै प्रश्न गरेका छन् ।

थापाले भने ‘अब परिणाम चाहिन्छ त्यो पनि खन खन गनेर नगद, उधारो होइन। ‘नो इफ नो बट’ ।’

नेपाली काँग्रेस रचनात्मक प्रतिपक्षमा बस्ने उल्लेख गर्दै थापाले भने, ‘सरकारलाई बाटो देखाउन पनि हामी प्रतिपक्षमा बस्न जरुरी छ। जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्छौ।